काँग्रेस निशानामा ओली ! गिरीबन्दु पनि संसदको मुद्दा बनाउने

काठमाडौँ ! झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टी-इस्टेटले हदबन्दी छुट पाएको जग्गा व्यक्तिका नाममा जाने गरी भएका निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । यसै...

अमेरिकामा जारी नेपाल र विन्डवार्ड आइल्यान्ड खेल नेपालले जितेको छ

काठमाडौं ! नेपाल Vs विन्डवार्ड आइल्याण्ड बिच भएको T20 क्रिकेट खेलमा नेपालले जित हासिल गरेको छ। अमेरिकाको घरेलु टोली दिएको १९७ रनको लक्ष्य नेपालले...

सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं !  नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले...

बहस सकियो फैसला भोली आउने, सन्दिपको मुद्दा

काठमाडौं । पाटन उच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा भोलि  फैसला गर्ने भएको छ । मुद्दामा आज बहस नसकिएको कारण...

भिषण बढीको कारण अफगनिस्तानमा जनजीवन अस्तब्यस्त

एजेन्सी ! भिषण वर्षा सँगै अकस्मात आएको बाढीको कारण अफगनिस्तानका  नागरिकको जनजीवन प्रभावित भएको छ। अफगानिस्तानको उत्तरी भेगमा अकस्मात् आएको बाढीका कारण ३१५ जनाको मृत्यु...

पाँच दिने मोबाईल र अनलाईन पत्रकारिता तालिम सञ्चालन

काभ्रे ! सञ्चार रजिष्ट्रारको कार्यालय हेटौंडाको आयोजनामा मंगलबार देखि पाँच दिने मोबाइल र अनलाईन पत्रकारिता तालिम शुरू भएको छ । मोबाइल पत्रकारिता तालिममा बागमती प्रदेश...

प्रधानमन्त्रीको राजीनामा माग्दै डा.गोबिन्द केसीको आमरण अनशन

काठमाडौँ ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै डा.गोबिन्द केसीले आमरण अनशन सुरु गर्नुभएको छ l शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उहाँले सशस्त्र द्वन्द्वकालमा...

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए बिश्वासको मत

काठमाडौँ ! कोशी प्रदेशमा एमालेका मुख्यमन्त्रीको उमेद्वार हिक्मतकुमार कार्कीले तेस्रो पटक बिश्वासको मत पाएका छन् l सोमबार प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका थिए...

चितवनबाट फर्किए लगत्तै प्रधानमन्त्री भेटबार्तामा व्यस्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट फर्किए लगत्तै , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तिन...

सन्दिप लामिछाने बिरुद्दको बलात्कार मुद्दा भोलि सुनुवाई हुने

काठमाडौँ ! चर्चीत् क्रिकेटर सन्दिप लामिछाने बिरुद्दको बलात्कार मुद्दा भोलि सुनुवाई हुने भएको छ l  पटक पटक सारिएको पेसी भोलि जेठ एक गतेलाई तोकिएको...